Monday, December 13, 2010

नयाँ नेपाल नबन्दा सम्म युवा लडिरहनेछन्

क्रान्तिकारी व्यवहारसित गाँसिएन भने सिद्धान्त निरर्थक हुन्छ जसरी क्रान्तिकारी सिद्धान्तद्धारा व्यवहारको वाटोमा उज्यालो देखाइएन भने व्यवहार अध्यारोमा छामछाम छुमछुम गरेजस्तो हुन्छ । - स्टालिन यूवाहरु हरपल परिर्वतनको पक्षमा हुन्छन् कैयौं गुणा शक्तिशाली हुन्छन् सधै सत्य र यथार्थको लागि अन्तिम सम्म लडीरहन्छन् । यदि कसैले यिनीहरुका चाहना र विचारहरुलाई दवाउने र अवमुल्यन गरे जस्तो सुकै ठाउँबाट पनि विस्फोट भइ चट्टान बन्दै बसर्ीन सक्ने क्षमता हुन्छ यीनमा । इतिहासका हरेक पाना पल्ट्याई हेर्दा जुनसुकै परिवर्तनमा पनि युवावर्गको भूमिका अत्यन्तै महत्वपूर्ण र निर्णायक हुने गरेको पाइन्छ । युवाहरुहरु सधै यथास्थितिको विरोध र परिवर्तलाई आत्मसाथ गर्दै अघि बढ्छन् । नेपालमा भएका अहिलेसम्का परिवर्तन र आन्दोलहरुमा युवा नै निर्णायक शक्तिकारुपमा स्थापित रहदै आएकाछन् । चाहे त्यो ०७ सालको विद्यार्थी आन्दोलन होस चाहे ४६ सालको पाचायत विरोधी जनआन्दोलन होस वा १० वर्षे ऐतिहासीक जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलन किन नहोस युवाले नै नेतृत्व गर्दै अग्रपंतीमा थिए र सहिदहरु पनि प्राय युवा वर्गबाटै भएका छन् । नेपालको झण्डै २४० वर्ष लामो राजतन्त्रको दाहासस्कार पछि मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरीसक्दा पनि यहाँ यथास्थितिमा रमाउन खोज्ने प्रतिगमनकारी र विदेशीका दलालहरु सल्बलाउन खोजिरहेका छन् । ती सबै खाले विरोधीहरुलाई परास्त गर्नको लागि अवका दिनमा पनि युवा वर्गवाट जीवन मरणको कुनै काजुस्याइँ नगरी सम्पूर्ण युवाहरुले आफ्नो निर्णायक र चोटिलो भूमिका र्निवाह गर्नेछन् यसमा कसैले शंका नगरे हुन्छ ।
अवको नयाँ नेपाल त्यस्तो हुनेछ जहाँ जातिय धार्मीक क्षेत्रीय वर्गीय लैङ्गिक लगायत देशमा विद्यमान असमानताहरुको समुल अन्त्य भएर सम्पूर्ण नेपाली नागरिकहरुले आफूलाई गौरवकासाथ सार्वभौम नेपालीकोरुपमा स्थापीत गराउनेछन् । नयाँ नेपालमा हरेक नेपाली जनता आर्थिक समामाजिक राजनीतिक तथा हरेकरुपले सम्पन्नशाली हुनेछन्। गाउँका कुनाकुनामा चेप्सीएर बसेका नेपालीहरुको घरमा अब विहानीको किरणले छाउनेछ त्यो चुहिने खरको झुपडीमा बसेका बुढाबुढीहरुले साच्चिकै नयाँ नेपालको अनुभुती गर्नेछन् । कापी र कलम किन्न नसकी शिक्षाबाट बिाचत भएकाहरु त्यतीवेला साच्चिकै नयु नेपाल निर्माणको रुपरेखा कोर्ने कार्यमा सहभागी हुनेछन् ।
हामी नेपालीहरु धनी देशका गरिब नागरिक भएर बाँचिरहेका छौँ । यहाँ ०७ सालमा नै प्रजातन्त्र आयो त केवल हुनेखानेहरुका लागि मात्र आयो । सामान्ती शोषकहरुले गाउँका ती भोका नाङ्गा असायहरुलाई एक छेउबाट पनि हेर्न सकेनन र हुँदा खानेहरु सधै पोखरीको भ्यागुतो उर्फे झैँ उर्फे जहाँ को त्यही भए माथि उठ्न कहिल्लै सकेनन् । बने त केवल तीनै देश हाक्नेहरुका परिवार नातावाद कृपावाद बनेँ । सोही अन्न्याय अत्याचार र दमनलाई सहन नसकी ०५२ सालमा सर्वहार वर्गको मुक्तिको लागि नेकपा माओवादीको उदय भएको सत्य हो । देशलाई गरिबीको चपेटामा फसाउदै ३० औँ गुणा तल झार्ने ती नेता र पार्टी भनाउदाहरुले देश बनाउने गहिरो अभिभारा कहिल्लै बहन गर्न सकेनन् । मात्रै गरे त केवल कुर्ची तानातान मात्र गरी रहेँ । आफ्नो देशमा कुनै सियो सम्म पनि बनाउन नचाहने विदेशबाट नुन देखि सुन सम्म ल्याउने र कमिसन खाने अनि नेपाललाई कंगाल बनाउने नेताहरुलाई सबैभन्दा ठूलो श्राप ०६४ चैत्र २८ गतेको चुनावबाट आदिकारिक रुपमै नेपाली जनताले दिएको सत्य हो । तर ती दलका नेताभनाउदाहले यसको अझै पनि विश्वास र भरोसा गर्न सकिरहेको छैनन् । लोकतन्त्रको नारा घन्काउदै हिड्नेहरुले संविधान लेखन र शान्तिप्रकृयालाई निस्कर्षमा पुर् याउने शुभकार्यलाई छायाँमा पार्दै पछिल्लो समयमा आयर खास चामललाई पाखा लगाई कनिका वियाँ ढुंगा आदिलाई मिलायर जुन अप्राकृतिक गठबन्धन गरे त्यसले गर्दा नेपाली जनताले आफ्नो भाग्यरेखा लेखिएको संविधान समयमा पाउन सकेनन् फलस्वरुप संविधान लेखनको समय अवधि समाप्त भयो र भर्खरै १ वर्षको लागि समय त थपियो । तर अझै पनि अविश्वासको कालो बादल मडारिरहेको छ । माओवादी हदै लचिलो हुँदा सम्म अन्य दलहरु मिलेर यसलाई जबरजस्तरुपमा पेलिरहेका छन् माओवादीलाइ कहिले के मा खोचे थाप्ने कहिले के मा देश के यिनै हरुवाहरुको मात्रै हो
यतिवेला एकिकृत नेकपा माओवादीले आफु सबै भन्दा ठूलो र जिम्मेवार पार्टी भएकोले जुन सर्वमान्य माग राखेर हदै सम्मको लचकता देखाइरहेको छ राष्ट्रिय सहमतिको सरकार निर्माण गरी संविधान लेखन शान्ति प्रकृया सेना समायोजन लगायतका महत्वपूर्ण मुद्दाहरमा एक भएर अगाढी बढ्ने यो भन्दा अरु लचकता के हुन सक्छ अवको केही दिनमै ती संसदवादीदलहरु यी कमन मुद्दाहरुमा आउन सकेनन् भने त्यतीबेला माओवादीले अन्तिम र निर्णायक बिद्रोह गर्ने छ जसमा सबै सबै युवाहरुले आफूलाई बाघको रुपमा प्रस्तुत गर्नेछन् अनि बढारिनेछन् अग्रगमनका विरोधीहरु विदेशी दलालहरु र बल्ल बन्ने छ साच्चैको नयाँ नेपाल ।

Saturday, December 4, 2010

सभासद् गुल्मी क्षेत्र नं १

सभासद् गुल्मी क्षेत्र नं १ Maoist CA Member Sudarshan Baral was also a legislator in Interim Legislature. Baral, who had begun his political journey through UML, has obtained Bacelors level education. Born in Jharkharka of Harrachaur-2, to a poor peasant family, Baral?s parents are Gauri and Bhanubhakta. Baral lived an underground political life between 1997 and 2006. His poems titled Chitrabesi, which he wrote while in war fronts, have been published. His key agenda is to mention in the Constitution, the rights of the Magar community and all oppressed people so that they can uplift themselves. He is of the opinion that the people made him victorious by evaluating the people-centred course and progressive approach adopted by the Maoist Party and his own role in the People?s War.

सभासद् गुल्मी क्षेत्र नं ३

सभासद् गुल्मी क्षेत्र नं ३ Mr. Chandar Bahadur Thapa "Sagar", who has been elected to the Constituent Assembly from Gulmi constituency number 3, is the valley in-charge of Maoists' sister organization Young Communist League. He defeated CPN-UML's Gokarna Bista to become a Constituent Assembly member. Bista had incidentally, inspired Thapa to take up politics. Bista hails from Gulmi's Dohali VDC. Thapa was born in 1974 in a family of six children to parents Damayanti and Indra Bahadur. His late brother Mahendra Thapa was killed in police action, during the time of insurgency. Thapa regards this as an incident which he could never forget in his life. His wife Kalpana teaches at a local school. Thapa had started his political strides during his schooldays by involving himself in student politics through the then CPN-ML. Following his stint with CPN-UML, he was a member of the college union and president of ANNISU at Butwal Campus. He was attracted to Maoist warfare, after CPN-Maoists launched the people's war, and he became the District Vice President of Maoist sister organization ANNISU-Revolutionary, in Gulmi. He later became People's Army's Platoon Joint Commander, Brigade Commander, Urban Guerilla Commander and Special Task Force commander. Sagar says that he took part in 37 Maoist action against the police, during the time of insurgency. He played a role of field commander in the valley during the 19 days of people's movement. He says that his focus would be in writing of the constitution that would guarantee the rights of employment to the youth.